प्रा सुवेदीलाई सर्बोच्च अदालत बार एसोसियसन को प्रतिष्ठित पुरष्कार

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सर्वोच्च अदालत बार एशोसिएशनको ‘विनोद रोका न्याय प्रतिक सम्मान पुरस्कार’ प्राप्त गरेका छन् । होटल अलोफ्ट ठमेलमा शनिबार आयोजित सर्वोच्च अदालत बार एशोसिएशनको ४८ औं वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा प्राध्यापक सुवेदीलाई ५१ हजार रुपैयांको उक्त पुरस्कार प्रदान गरिएको हो । सुवेदी अनुपस्थित … Continue reading प्रा सुवेदीलाई सर्बोच्च अदालत बार एसोसियसन को प्रतिष्ठित पुरष्कार